जापान,
हाल जापानमा कोरोन संक्रमितले अक्रान्त भइरहेको बेला फेरि पनि प्राकृतिक बिपत्तिले दु:ख दिएको छ।जापानको दक्षिण भु:भाग कुमामोतो केन र खागोसिमा केनको केहि पहाडि ठाउॅंहरुमा आएको बिषण बाढी ,पहिरोको कारणले करिब ५४ जनाको मृत्यु भएको छ भने दर्जनौ संख्यामा हराईरहेको छ ।जापान सरकारले बाढि प्रभावित् ठाउॅंमा उद्दार कार्यको लागि हजारौ संख्यामा सुरक्ष निकाए देखी डाक्टर सबै क्षेत्रहरुलाई त्याहाॅं पठाएको छ।हाल बाढिको कारणले त्यस ठाउॅंमा रहेको हजारौ जनताहरुलाई सुरक्षित् स्थानमा स्तान्तरण गरिरहेको छ।जापानले बाढि बाट अरबौ छती गुमाएको NHK ले बताएको छ।
मनसुन अझै केहि दिन सम्मा रहिरहने भएकोले सतर्क रहन आग्रह गरेको छ।

