eNepal

एथलेटिक बिलबाओ बिरुद्द बार्सिलोनाको संधर्ष पुर्ण जित्:-

जापान- हाफमा बेन्चबाट मैदान छिरेका इभान राकिटिकले गरेको १ मात्रै गोलको मदतमा बार्सिलोनाले ला लिगा फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । जितको चर्को दबाब लिएर घरेलु मैदान क्याम्प नोउमा एथ्लेटिक बिल्बाओविरुद्ध उत्रिएको बार्सिलोनाले १–० को साँघुरो जितका लागि पनि ठूलै संघर्ष गर्नु परेको थियो ।

नेपाली समयअनुसार बुधबार बिहान भएको लिगको ३१औं खेलमा बार्सिलोनालाई जिताउन क्रोएसियन मिडफिल्डर राकिटिक नायक बने । उनले खेलको ७१औं मिनेटमा कप्तान लिओनल मेस्सीको पासमा बक्स भित्रबाट कडा प्रहारमा सुन्दर गोल गरेर टिमको गोलको खडेरी टार्दै अग्रता दिलाएका थिए । अन्ततः सोही अग्रता जोगाएर बार्सिलोनाले खेल १–० ले जित्यो ।

यो जित संगै बार्सिलोन १ खेल कम खेलेका रियल भन्दा अगाडि पुगेको छ।बार्सिलोनाको यो जित संगै ३१ खेल खेल्दै ६८ ॲंक जोडेको छ .।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal