eNepal

जापानले बनायो कोरोन परिक्षण गर्ने नयाॅं तरिका

जापानकोरोना भाइरसको परीक्षणको लागि नाकबाट स्वाब लिइन्छ यसमा कुनै किसिमको क्षति हुँदैन तर धेरै मानिसका लागि योनिकै कठिन लाग्ने गरेको

जापानका शोधकर्ताको एक टोलीले सलाइवा टेस्ट अर्थात् र्‍यालबाट कोरोना भाइरस (कोभिड१९) को परीक्षणको नयाँ तरिका विकासगरेका छन् यसको माध्यमबाट केवल २५ मिनेटमा परीक्षणको नतिजा आउँछ

जापानी विश्वविद्यालयका साथमा काम गरिरहेको एक मेडिकल र्फमले यो टेस्टको लागि काम गरिरहेको बताएको साथैमानिसहरुले घरमा नै बसेर यसको परीक्षण गर्न सक्ने बताएको

बेलायतमा पनि यस्तै सलाइवा टेस्टिङको परीक्षण चलिरहेको यसमा अहिले १४ हजारभन्दा धेरै स्वास्थ्यकर्मीले भाग लिइरहेका छन्

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal