eNepal

पीएसजीबाट च्यम्पियन लिगका बाॅंकी खेल नखेल्ने:-काभनी

 फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको बाँकी खेल क्लबका सर्वाधिक गोलकर्ता एडिन्सन काभनी डिफेन्डर थोमस म्युनिएरविनै खेल्नुपर्ने भएको

काभनी म्युनिएरले थप दुई महिनाको सम्झौता नगर्ने बताएपछि पीएसजीले यि दुई खेलाडीविनै च्याम्पियन्स लिगको बाँकी खेलखेल्नुपर्ने भएको हो यस्तै अर्काे सेन्टरब्याक ब्राजिली थियागो सिल्भाले पीएसजी छाड्ने बताइसकेका कारण उनले पनि च्याम्पियन्सलिग नखेल्ने सम्भावना

पीएसजीले कोरोना भाइरस (कोभिड१९) को महामारी अघि नै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाइसकेको थियो मार्चमा भएको च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थानबनाएको थियो पहिलो लेगमा ले पछि परेपनि दोस्रो लेगमा को जितसहित समग्रमा को जित निकाल्दै अन्तिम आठकोयात्रा तय गरेको थियो

युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले यो सिजनको च्याम्पियन्स लिग अगस्टमा पोर्चुगलको लिस्वनमा गराउने निर्णयगरेको प्रिक्वाटरफाइनलको दोस्रो लेगको बाँकी चार खेल अगस्टमा तथा क्वाटरफाइनल, १२ १३ अगस्टमा, सेमिफाइनल१८ १९ अगस्टमा तथा २३ अगस्टमा फाइनल गराउने निर्णय गरेको

पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दाेले यसअघि क्लबका लेजेन्डद्धय काभनी सिल्भा फ्रि एजेन्टमार्फत क्लब छाड्ने बताइसकेकाछन् उनीहरु दुवैको सम्झौता यसै जुनको अन्त्यसँगै सकिदैछ २८ वर्षे बेल्जियन राइट ब्याक म्युनिएर पछिल्लो समय जर्मन क्लबबोरुसिया डर्टमन्डसँग जोडिएका छन्

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal