eNepal

लिभरपुल र एभरटन बिचको खेल बराबरीमा टुंगियो उपाधी जित्न अजै २ खेल पछि धकालियो:-

  • इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको मार्सिसाइड क्लब लिभरपुल बराबरीमा एको गुडिसन पार्कमा आइतबारभएको मर्सिसाइडडवीभिडन्तमा लिभरपुल एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको हो

बराबरीसँगै लिभरपुलको उपाधियात्रा थप लम्बिएको लिभरपुललाई च्याम्पियन बन्न अंकको आवश्यकता लिभरपुलले अझैच्याम्पियन बन्नको लागि दुई जित निकाल्नुपर्ने भएको   एभटर्नमाथि जित निकाल्न सकेको भए लिभरपुलले बाँकी एक खेलमा जितपारे च्याम्पियन बन्ने थियो लिभरपुल ३० र्वापछि प्रिमियर लिग च्याम्पियन बन्ने संघारमा घरेलु टोर्लाी दवावमा राखेपनिलिभरपुलका अग्रपङ्तिका खेलाडीले एभर्टनको बलियो चुस्त रक्षापङ्ति तोड्न सकेन

खेलको चौथो मिनेटमा नै ब्राजिली मिडफिल्डर रिचार्लीसनले गोलको सुन्दर अवस गुमाउदा एभर्टन अग्रता लिनबाच चुकेको थियो ३०औंमिनेटमा एलेक्सान्डर अर्नाेल्डको क्रसमा जोए मटिपको पावरफुल हेडर पोस्टबाट थोरै बाहिरिदा लिभरपुलले खेलमा अग्रता लिने अवसरगुमायो ३४औं मिनेटमा लिभरपुलका मिनामिनोको प्रहारले पोस्टको गति लिन सकेन ४१औं मिनेटमा एलेक्सान्डर अर्नाेल्डकोप्रहारलाई एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डले बचाउदा पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो

बराबरीसँगै लिभरपुलको ३० खेलबाट ८३ अंक पुगेको जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा २३ अंक बढी हो सिटीको २९खेलबाट ६० अंक एभर्टन ३८ अंक जोडेर १२औं स्थानमा

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal