आज आईतबार राति रियल मड्रिट र रियल सोसियडा बिच खेल हुदै ।आजको यो खेल रियलको लागि निकै महत्वपुर्ण हुने छ ।आजहुने खेलमा रियलले जित निकाले बार्सिलोना सॅंगको अंक दुरी बराबर गर्ने मौका पाउॅंछ र रियल लिग लिडर बन्ने संम्भावन तिरलम्किने छ।
रियल मड्रिटले आज ६ औ स्थानमा रहेको रियल सोसियडा सॅंग भिड्दै छ। खेल रियलको लागि अवे हुने भएकोले खेलमा जितनिकाल्न भने अलि हप्ट्यारो भने देखिन्छ नै उता रियल सोसियडा पनि आफुहरु रियललाई जसरि पनि जितेरा अंक बढाउने मोड्मादेखिन्छ ।
हाल सम्माको नतिजालाई हेर्दा रियल २९ खेल खेल्दै ६२ अंक जोडि लिगको पहिलो स्थानमा छ भने रियस सोसियडा २९ खेल खेली४७ अंक जोड्दै लिग को ६ औ स्थानमा रहेको छ ।
आज हुने खेल रियल सोसियडाको ओम ग्राउण्डमा नेपाली समय अनुसार राति १:४५ बजे हुनेछ।

