eNepal

नापोलीले रोनाल्डोको सपना उडाईदियो,कोपा इटालिया कप नापोलीको पकटमा:-

नापोलीले जारी सिजनको कोपा इटालिया फुटबलको उपाधि जितेको फाइनल भिडन्तमा युभेन्टसलाई पेनाल्टी सुटआउटमा लेहराउँदै नापोलीले छैटौंपटक कोपाको उपाधि उचाल्न सफल भएको हो रोम सहरमा भएको फाइनल खेलको निर्धारित ९० मिनेटको खेल मा सकिएपछि थप समय नखेलाई सोझै पेनाल्टीमा लगिएको थियो

तर, पेनाल्टी सुटआउटमा युभेन्टस अभागी बन्यो सुरुआती दुई पेनाल्टी लगातार गुमाएपछि युभेन्टसको हातबाट उपाधि गयो पहिलोपेनाल्टी हानेका पाउलो डिबालाको प्रहार नापोलीका गोलरक्षकले बचाए भने दोस्रो पेनाल्टीका रूपमा ड्यानिलोले हानेको पेनाल्टीबारमाथि बाट आकासिएको थियो

उसले सन् २०१४ पछि यसपटक कोपाको उपाधि जितेको

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal