eNepal

आज राति कोपा इटालिया कपको फाईनल खेल :-युभेन्टस र नापोलि खेल हुदै

इटालीको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालियामा आज सिजन २०१९२० को उपाधि भिडन्त हुँदैछ उपाधिका लागिसिरी लिगका दुई बलिया टोली युभेन्टस नापोली आमनेसामने हुँदैछन् फाइनल खेल इटालीकै रोम सहरमा आयोजना हुनेछ खेलनेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ

जारी सिजन नापोली घरेलु लिगसिरी को अंक तालिकामा छैटौं स्थानमा मात्रै च्याम्पियन्स लिगको अन्तिम १६ मा रहे पनिउपाधि होडमा नापोली कमजोर मानिन्छ तसर्थ, यो सिजन उपाधिविहीन बन्न उसका लागि कोपा इटालियाको फाइनल महत्त्वपूर्ण युभेन्टसलाई हराएर उपाधिसहित सिजन बिट मार्ने दाउमा

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal