eNepal

जापानले अहिले सम्माकै धेरै ३१९ खर्ब येनको कीर्तिमानी पूरक बजेट जारि गर्यो:-प्रधानमन्त्रि सिन्जो आबे

टोकियो जापानको संसदले शुक्रवार अहिलेसम्मकै ठूलो पूरक बजेट पारित गरेको कोरोना भाइरसको महामारीका कारण उत्पन्नआर्थिक सामाजिक प्रभाव कम गर्ने लक्षित उपायहरुका लागि यस अघिको तुलनामा दोब्बर आकारको बजेट ल्याइएको हो

संक्रमण नियन्त्रण गर्न लागू गरिएको आपतकाल हटेर जनजीवन नयाँ सामान्य स्तरमा चल्ने सम्भावना बीच चालु आवको लागि ३१९ खर्ब१० अर्ब येन ( खर्ब ९८ अर्ब डलर) बराबरको दोस्रो पूरक बजेट ल्याइएको हो यो बजेट हाउस अफ काउन्सिलर्सले पारित गरेको हजार सय ७० खर्ब येन बराबरको अतिरिक्त प्याकेजको लागि कोषको जोहो हुने गरि तयार पारिएको

कोरोना भाइरसको संक्तमण सुस्त पार्न प्रधानमन्त्री शिन्जो आबे नेतृत्वको सरकार सुस्त भएको भन्दै जनमानसमा निराशा बढेको बेलामापहिलो पूरक बजेट अनुमोदन गरिएको हप्तामै यो बजेट पारित गरिएको

जापानले अप्रिलमा चालु आवको लागि सय ५६ खर्ब ९० अर्ब येनको पहिलो पूरक बजेट ल्याएको थियो प्याकेज कोरोना भाइरससंक्रमितको उपचारमा खटिएका सवास्थ्यकर्मीहरुलाई वित्तीय सहयोग, साना व्यवसायका लागि अनुदान लगायतका उपायहरु छन् बुधबार मात्रै हाउस अफ रिप्रेजेन्टेटिभ्सले करीब् सबै प्रतिपक्षी दलको समर्थनसहित बजेट पारित गरेको थियो

महामारीका कारण उत्पन्न आर्थिक पीडा कम गर्न थप उपायहरु ल्याउनु पर्नेमा प्रतिपक्षी दलका बहूमत नीतिनिर्माताहरुको जोड नयाँनगद वितरण कार्यक्रमसँग भने उनीहरु सबै सन्तुष्ट छैनन् बजेट अनुसार सरकारले कोभिड१९ का बिरामीको उपचार गर्ने अस्पतालमाकार्यरत सबै कर्मचारीलाई लाख येन दिने भएको

कोभिड१९ का बिरामी स्वीकार्न तयार यस्ता बिरामीको उपचारका लागि शैया छुट्टयाउने मेडिकल संस्थाका कर्मचारीलाई पनिसरकारले लाख येन दिँदैछ नगद अभावको सामना गरिरहेको साना कम्पनी तगा व्यक्तिगत व्यवसायलाई भाडा भुक्तानीमा मद्दत गर्नअधिकतम् ६० लाख येनसम्मको सहायता उपलब्ध गराइनेछ बजेटको लागि आवश्यक रकमको व्यवस्था भने सय २६ खर्ब १० अर्बयेनको ऋणपत्र जारी गरेर गरिनेछ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal