eNepal

जापानबाट शुक्रबार ६ जना यात्रु लिएर फर्किए नेपाल एरलाइन्स,

काठमाडौँसरकारले विदेशबाट अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काइरहेका बेला कतिपय देशमा पुगेका नेपाली एयरलाइन्सहरुरित्तै फर्किइरहेका छन्।

बिहीबार विमान भरेर त्रिभुवन विमानस्थलबाट जापानको नारिता उडेको नेपाल एयरलाइन्स फर्कँदा रित्तैजस्तै आउँदै छ। विमानस्थलस्रोतका अनुसार साढे बजे नेपाल आईपुग्ने उक्त विमानमा जना यात्रु छन्।

यसअघि गत साता नेपाल एयरलाइन्सले जापानबाट जना यात्रु लिएर आएको थियो। त्यतिबेला पनि नेपाल  एयरलाइन्सले विमानभरि यात्रु लिएर नेपालबाट नारिता पुगेको थियो।

सोही साता नेपालबाट यात्रु लिएर अस्ट्रेलिया पुगेको नेपाल एयरलाइन्स केवल ११ जना यात्रु लिएर फर्किएको थियो। सरकारले राम्रोसँगसमन्वय नगर्दा विमानहरु रित्तै फर्किइरहेका छन्।

तीनै देशबाट फर्कन चाहने नेपालीका लागि सरकारले महँगो टिकट शुल्क निर्धारण गरेको छ। विमान रित्तै गएर यात्रु ल्याउनुपर्ने हुँदाटिकट शुल्क महँगो भएको सरकारको भनाई छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal