eNepal

मेसि र सुअरेजले मर्लोकाबिरुद्द को खेल खेल्ने पक्का :- प्रशिक्षक

एजेन्सीक्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले आफ्ना स्टार खेलाडीद्धय कप्तान लियोनेल मेस्सी लुइस सुआरेजमलोर्काविरुद्धको खेलका लागि तयार रहेको बताएका छन्

शीर्षस्थानमा रहेको बार्सिलोनाले कोरोना कहरपछि सुचारु हुन लागेको स्पेनिस ला लिगामा १३ जुनमा मलोर्काको भ्रमण गर्दैछ प्रशिक्षण दौरान मांशपेशीमा समस्या देखिएपछि मेस्सी केही समय प्रशिक्षण मैदान बाहिर रहेका थिए तर, गत सोमबारदेखि नै मेस्सीटिमसँगको पूर्ण प्रशिक्षणमा फर्किसकेका छन् सुआरेज घुँडाको शल्यक्रियापछि गत जनवरी देखि नै मैदान बाहिर रहेका थिए

हामीलाई कुनै शंका छैन मलोर्काविरुद्धको खेलका लागि मेस्सी पुर्ण रुपमा तयार छन् प्रशिक्षण दौरान सामान्य समस्या देखिएपछिकेही समय मैदान बाहिर रहेपनि उनी टिमसँगको प्रशिक्षणमा जोडिइसकेका छन्,’ प्रशिक्षक सेटिनले भने, ‘अर्का खेलाडी लुइस सुआरेजपनि मलोर्काविरुद्धको खेलका लागि तयार छन् तर, उनले पुरै समय खेल्न सक्ने नसक्ने भन्न सकिने अवस्था छैन

सेटिनको प्रशिक्षणमा सुआरेजले पहिलोपटक खेल्नेछन्   ‘उनी फरक क्षमताका खेलाडी हुन् उनी निकै चतुर क्रियाशिल छन् टिमलाई उनको आवश्यकता उनको आगमनले टोलीमा सकरात्मक प्रभाव पार्नेछ,’ सेटिनले भने

३५ दिनमा ला लिगाको ११ चरणको खेल खेल्ने तालिका हुदा सेटिनले खेलाडीको फिटनेसले नै उपाधिमा महत्वपुर्ण भुमिका खेल्न सक्नेबताएका छन् यि खेलाडीले सातामा दुईपटक खेल्ने बानी अब सातामा तीनपटक खेल्न बानी पार्नुपर्दछ उनीहरुको फिटनेसकस्तो हुन्छ भनेर हामीले नियाल्नुपर्दछ,’ प्रशिक्षक सेटिनले भने

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal