eNepal

आठदेखि सबै अन्तिम खेलहरु पोर्चुगलमा हुने:-च्याम्पियन्स लिग

एजेन्सी, जेठ २९

कोरोना भाइरसका कारण स्थगित युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वार्टरफाइनल चरणदेखिका सबै खेल पोर्चुगलमाआयोजना हुने सम्भावना बढेको यसैअनुसार युइएफएले आन्तरकि तयारी थालेको पछिल्लो समय युइएफएले यो सिजनकाबाँकी खेल आयोजना गर्न सबै हिसाबले उपयुक्त स्थानको खोजी गर्नेक्रममा स्पेन पोर्चुगललाई सम्भावित विकल्पमा राखेको

त्यसमा पनि रंगशाला, खेलाडीका लागि आवास सुविधा, मौसमलगायत हिसाबले पनि पोर्चुगल नै सबैभन्दा उचित हुने निचोडसाथअन्तिम आठदेखि बाँकी खेल खेलाउने त्यही खेलाउन तयारी थालिएको प्रतियोगिता पोर्चुगलको लिस्बोन सहरमा आयोजना हुनेछ हाल च्याम्पियन्स लिगमा अन्तिम १६ का चार खेल बाँकी छन् यी चरणका खेलपछि अन्तिम आठका खेल एक रंगशाला सेमिफाइनलतथा फाइनल खेल अर्को रंगशालामा खेलाउने तयारी

पूर्वघोषित कार्यक्रमअनुसार यसपटक यसपटक फाइनल खेल टर्कीको इस्तानबुल सहरमा आयोजना हुने तयारी थियो तर, कोरोनाकारण आयोजक सहरलाई प्रतियोगिता व्यवस्थापन गर्न चुनौतीपूर्ण हुने भएपछि युइएफएले खेल भेन्यु नै सार्न लागेको हो उता, पोल्यान्डमा मे २७ का लागि तोकिएको युरोपा लिगको फाइनल खेल हुने स्थान पनि सर्नेछ

अहिले च्याम्पियन्स लिगमा अन्तिम आठदेखिका खेल सिंगल लेग वा सधैंझैं डबल लेग अवधारणा गर्ने भन्ने विषयमा पनि निर्णय हुनसकेको छैन समय अभाव अन्य जोखिमले गर्दा यसपटक क्वार्टरफाइनल सेमिफाइनलका खेल सिंगल लेग अवधारणामा खेलाउनेसम्भावना पनि

युइएफएले तयारी गरेको नयाँ तालिकाअनुसार स्थगित सिजन अगस्ट पहिलो साताबाट सुरु गरेर फाइनल खेल अगस्ट २३ युरोपालिगको फाइनल अगस्ट २१ मा आयोजना गने तयारी युइएफएले पोर्चुगलको लिस्बोनमा रहेका दुई ठूला रंगशाला ठूला प्रतियोगिताआयोजना गर्न सक्षम रहेकाले पोर्चुगलाई नै विशेष रूपमा हेरिएको अन्य व्यावस्थापकीय दृष्टिले पनि पोर्चुगल सुविधाजनक हुनेबुझाइ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal