eNepal

“इनफ इज इनफ” भन्दै राजनीतिमा खासै चासो नभएका युवाहरु किन लकडाउनको समयमा सडकमा आए

जेठ ३० शुक्रबार -कोरोना भाइरस महामारी रोक्न लकडाउन गरेको ८१ औं दिन आइपुग्दा नागरिकस्तरबाट सरकारका कामको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन भएको छ। काठमाडौं, पोखरा, चितवन, धरान, वीरगञ्जलगायत देशका विभिन्न ३० सहरमा नागरिकस्तरबाट सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन भयो।

प्रदर्शनकारीको माग कोरोना व्यवस्थापनमा सरकार प्रभावकारी र संवेदनशील र जवाफदेही भएर अघि बढोस् भन्ने हो।

चितवनमा यो प्रदर्शनमा थुप्रै सहभागी थिए। उनीहरू ‘कोभिड-१९- चितवन- इनफ इज इनफ’ नामको फेसबुक पेजबाट एकबद्ध भएका हुन्। यो पेजमा हालसम्म १३०० भन्दा बढी जोडिइसकेका छन्।

उल्लेखित विवरण अनुसार यो पेज सरकारलाई कोरोना भाइरस लडाइँमा प्रभावकारी भएर लड्न चितवनबाट दबाब दिने उद्देश्यले बनाइएको हो। त्यस्तै यो अभियान राजनीतिक नभई स्वतन्त्र युवाहरूको भएको पनि उल्लेख छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal