eNepal

४ पाङ्ग्रे सवारीमा चालक सहित ३ जना, २ पाङ्ग्रे सवारीमा १ जना मात्र यात्रा गर्न पाइने सरकारको निर्णय

जेठ २९ बिहिवार काठमाडौं । सरकारले चारपांग्रे निजी सवारीसाधनमा चालकसहित ३ जना मात्रै चढ्न पाउने निर्णय गरेको छ । जोरविजोर प्रणालीमा संचालन गर्न पाईने चारपांग्रे सवारीसाधनमा चालकसहित ३ जनाले सवारी गर्न पाउनेछन् भने २ पांग्रे अर्थात मोटरसाइकल र स्कुटरमा चालक मात्रै सवार हुन पाउने भएका हुन । बुधबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले यस्तो निर्णय भएको बताएका हुन । यस्तै सरकारले साईकललाई पनि चलाउन दिने निर्णय गरेको छ । उनका अनुसार अब मोटरसाईकल र स्कुटरमा चालकसहित २ जना सवार हुन पाउनेछैन।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal