eNepal

दैनिक २५० भन्दा बढी बिदेशी लाई जापान प्रबेश गर्न दिने:-

टोकियो जापानले कोरोना भाइरसको महामारीका कारण यात्रामा लगाएको प्रतिबन्ध विस्तारै फुकाउने योजना बनाइरहेको

बुधवार सरकारी स्रोतले बताए अनुसार सरकारले अष्ट्रेलिया, न्यूजिल्याण्ड, थाइल्याण्ड भियतनामबाट आउने दैनिक करीब सय ५०को संख्यामा विदेशी यात्रीहरुलाई देशभित्र प्रवेश गर्न दिने भएको

यो कोटा यही गर्मीयामदेखि लागू गर्न खोजिएको शुरुमा कार्यकारी, इन्जिनियर लगायत व्यवसायिक मानिसहरुको लागि मात्रै लागू हुनेस्रोतको भनाइ योजनाको अन्तिम विवरणलाई कोरोना भाइरस नियन्त्रण सम्बन्धी सरकारी कार्यदलले छिट्टै अन्तिम रुप दिनेबताइएको

जापानले अहिले सय ११ देश क्षेत्रमाथि प्रवेश प्रतिबन्ध लगाएको जापान आउनु १४ दिन अगाडि यी देश वा क्षेत्रमा जाने विदेशीयात्रीहरुलाई समेत फिर्ता पठाइदैं आएको

केही देशहरुले आफ्नो सीमा खुलाउन थालेकोले जापान छाड्ने मानिसको पोलिमिरेज चेन रिअक्स्न (पीसीआर) परीक्षण गरे तिमानिसहरु संक्रमित छैनन भन्ने प्रमाण दिन सरकारले स्टेशन पनि स्थापना गर्नेबारे सोचिरहेको

विदेश मन्त्रालयका अनुसार सय ८१ देश वा क्षेत्रमा जापानमाथि कुनै कुनै खालको यात्रा प्रतिबन्ध लगाएका छन् यी देशहरुमाअष्ट्रेलिया, न्यूजिल्याण्ड, थाइल्याण्ड भियतनाम पनि पर्छन्

यात्रामा गरिएको कडाई खुकुलो बनाउने काम पारस्परिक हुने कोभिड१९ फैलिने जोखिम बिना यस्तो कसरी गर्ने भन्नेबारे यीदेशहरुसँग वार्ता समेत भइरहेको स्रोतले बताएको

हरेक देशबाट कति जनालाई आउन दिने गन्तव्यमा पुगिसकेपछि कतिको स्वतन्त्रता पूर्वक हिड्न दिइने भन्नेबारे समेत छलफलभइरहेको बताइएको स्रोतका अनुसार महामारी नियन्त्रण भइसकेको जापानसँगको बलियो आर्थिक सम्बन्धका कारण यी देशहरुरोजिएको हो

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal