eNepal

जर्मन कपको उपाधी भिडन्तको लागि फाईनलमा बार्यन म्यूनिख र लेभरकुसेन भिड्ने :-

काठमाडौं, जेठ २९

जर्मन लिग बुन्डेसलिगाको उपाधि नजिक पुगेको बार्यन म्युनिख जर्मन कप फुटबलको पनि फाइनल प्रवेश गरेको गत राति भएकोसेमिफाइनल खेलमा बुन्डेसलिगा टोली फ्रान्कफुर्टलाई ले हराउँदै बार्यन उपाधि नजिक पुगेको हो अब बार्यले उपाधिका लागिबायर लेभरकुसेनसँगको भेट पक्का गरेको

आफ्नो घरेलु मैदान एलियन्ज रंगशलामा भएको खेलमा बार्यनलाई कपको फाइनलको बाटो देखाउनेक्रममा स्टार फरवार्ड रोवर्टलेवान्डोस्की इभान पेरिसचले गोल गरे उता, फ्रान्कफुर्टका लागि ड्यानी डि कोस्टाले गोल फर्काए

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बार्यनलाई खेलको १४औं मिनेटमा पेरिसिचले अग्रता दिलाएका थिए उनले थोमस मुलरको पासमागोल गरेका थिए उनकै गोलको मदतमा पहिलो हाफमा बार्यनले को अग्रता बनायो

त्यसपछि खेलको ६९औं मिनेटमा फ्रान्कफुर्टका लागि डि कोस्टाले गोल गरेर खेल बनाएका थिए तर, ७४औं मिनेटमा बार्यनकालागि लेवान्डोस्कीले गोल गरेपछि सोही गोलको मदतमा बार्यनले खेल ले जित्यो लेवान्डोस्कीले जोसुवा किम्मिचको पासमा गोलगरेका थिए

अब कपको फाइनल खेल आगामी जुलाई तारिखमा हुनेछ लेभरकुसेन मंगलबार भएको खेलमा चौथो श्रेणीको टोली साब्रुकेनमाथि को जित निकोर फाइनलमा पुगेको थियो बार्यनले आजसम्म १९ पटक कपको उपाधि जितिसकेको यसपटक २०औं पटककपको च्याम्पियन बन्ने दाउमा

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal