eNepal

लिग वान पुन:सुचारु नगरे मुद्दा हाल्ने लियोनले दियो चेतवनी:-के होला?

एजेन्सी, जेठ २९

कोरोना भाइरसका कारण रद्द भएको फ्रान्सको शीर्ष फुटबल लिग वान पुनः सुचारु गर्न दबाब बढेको अहिले लिग वानकै केही क्लबफ्रेन्च फुटबल संघ समक्ष रद्द भएको लिग पुनः सुचारु गर्न माग गरिरहेका छन् संघले हतारमा फुटबल लिग रद्द गरेको भन्दै निर्णयउल्टाएर लिगका बाँकी खेल पुनः खेलाउनुपर्ने माग गरिरहेका छन्

यता, युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले पनि कोरोना कारण सिजन अन्त्य गरेको फ्रेन्च लिग वान पुनः सुचारु गर्न सक्नेभन्दै ढोका खुला गरेकाले यो सम्भावना पनि अझै पनि युइएफएले यदि लिग वानले यसअघिको निर्णय रद्द गरेर सकाएको सिजनपुनः सुचारु गर्न चाहन्छ भने त्यसको बाटो खुला रहेको बताएको

कोरोनापछि युरोपका टप लिगमध्ये हाल जर्मनीको बुन्डेसलिगा सुचारु भएर बाँकी खेल चलिरहेका छन् भने प्रिमियर लिग, ला लिगा सिरी सुचारु हुने पक्का भइसकेको जसमा ला लिगा जुन ११, सिरी जुन १७ प्रिमियर लिग जुन २० बाट सुचारु हुँदैछ यसरीयुरोपका अन्य लिग सुचारु भए पनि पूरा हुने अवस्थामा फ्रेन्च लिग भने चाँडै अन्त्य भएको घोषणा गर्दा लिग वान क्लबहरू खुसी छैनन् अन्य चार लिग स्थगित भएर पनि सकिने अवस्थामा युइएफएले फ्रेन्च लिग वानलाई पुनः सुचार गर्न अनुमति दिन तयार

यसअघि फ्रान्सका प्रधानमन्त्री इडुवार्ड फिलिपेले गत अप्रिलमै सार्वजनिक रूपमा घोषणा गर्दै आगामी सेप्टेम्बरसम्म देशमा कुनै पनिखाले खेल गतिविधि नगर्न निर्देशन दिएका थिए त्यसपछि तत्काल अंक तालिकाको शीर्ष स्थानमा रहेको पिएसजीलाई फुटबल संघलेउपाधि च्याम्पियन घोषणा गरेको थियो त्यसबेला पिएसजी लिगमा दोस्रो स्थानको मार्सेइल्लीभन्दा १२ अंकले अघि थियो

युइएफएले यदि फ्रेन्च फुटबल संघ तयार भए अगस्ट तारिखबाट घरेलु लिग सुचारु गर्न अनुमति दिन सक्छ युइएफएले विज्ञप्ति नैनिकालेर फ्रान्स फुटबल संघले चाँडै लिग रद्द गरेकाले उसले सरकारसँग समन्वय गरेर लिग सुचारु गर्न तयार भए कुनै समस्या नहुनेबताएको

यदि फ्रेन्च लिग पुनः सुचारु नभए लियोनले सन् १९९६ पछि पहिलोपटक च्याम्पियन्स लिग युरोपा लिग प्रतियोगिता गुमाउनेछ हाल४० अंकसहित सातौं स्थानमा मात्रै यसअघिको अवस्थामा पिएसजीसँगै मार्सेइल्लीले भने च्याम्पियन्स लिग खेल्न पाउनेछन्

तर, लियोनले भने यदि लिग सुचारु नभए आफूहरूले फुटबल संघविरुद्ध मुद्दा हाल्ने बताएको क्लबका अध्यक्ष जिन मिकेलएयुलासले पुनः लिग सुचारु गरेर पूरा नगरे फुटबल संघविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् यदि रद्द भएको लिग पुनः सुचारु भएलियोन टप मा रहेर च्याम्पियन्स लिगमा छनौट हुने दाउमा

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal