eNepal

जापानमा कोरोन संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढि भएता पनि सजकता भने अपनाऔ है:-

टोकियो

शुक्रवार जापानभर ४१ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको यो अघिल्लो दिनको तुलनामा केहि थोरै घटेको हो हिजो जापानभर ४३ जना मानिसहरुमा नयाॅं कोरोना संक्रममित पुष्टि भएको थियो

शुक्रबार टोकियोमा २० जना, खानागावाकेनमा ६ जना साईतामाकेनमा जना, चिबाकेनमा जना,गुन्माकेनमा जना, होक्काईदोमा जना,ईसिखावाकेनमा जना, आईचिकेनमा जना फुकुओकाकेनमा जना संक्रमित पुष्टि भएका हुन्

शुक्रबार थपिएको संख्यासंगै, जापानभर हासम्म संक्रमितहरुको संख्या १७ हजार सय २७ जना पुगेको संक्रमित मध्ये  १५ हजार सय ४९ जनाले स्वास्थ्य लाभ लिई घर फर्किएका छन् भने सय ३० जनाको भने निधन भएको

हालका दिनहरुमा राजधानि टोक्योमा संक्रमितको संख्या केहि थपघट भएपनि टोक्यो माहानगर पालिकाको मेयरले फेरि तत्काल आपतकाल घोषण भने नगर्ने भएका छन ।हिजोआज जापान भर ठुला साना ब्यवसायहरु निर्बाद् रुपमा संन्चालनमा आएको देखिन्छ साथै जनजिवनपनि सामन्य तर्फ देखिएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal