जापान
बन्डेस्लिगा अन्तर्गत आज राति ५ वटा खेल हरु हुॅंदै छ ।आज हुने खेलमाहरुमा लिग लिडर बायर्न म्यूनिक,डर्टमुण्ड,आरबी लिपेज को खेल हुदैछ ।
लिग लिडर म्यूनिक को अंक तालिका २९ खेल खेल्दै ६७ अंक बटुली लिगको पहिलो स्थानमा छ भने तेसैगरी दोस्रो स्थानको डर्टमुण्ड पनि २९ खेल खेल्दै ६० अंकका साथ लिगको दोस्रो स्थानमा रहेको छ तेसै गरि आरबी लिपेज पनि २९ खेल खेल्दै ५८ अंक सहित लिग को तेस्रो स्थान बनाउन सफल भएका छन । आज हुने खेलहरु महत्वपुर्ण हुनेछ अब लिग सकिन पनि धेरै खेलहरु बाॅंकि छैन …..
नेपाली समय अनुसार आजका खेलहकरु:-
बायर्न मुनिक vs लेभरकुशेन १९:१५
आरबी लिपेज vs पाडेरबोर्न १९:१५
डुसेल्ड्रोफ vs होफेनहेम १९:१५
फ्रान्फुट vs मेन्ज १९:१५
डर्टमुण्ड vs हेर्थ २२:१५

