eNepal

जापान सरकारले कामबाट बिदा पाएका बिधार्थिहरुलाई ८०% तलब दिने योजना:-

टोकियो स्वास्थ्य, श्रम कल्याण मन्त्रालयले कोरोना भाइरसका कारणले आफूले काम गरिरहेको कम्पनी बन्द भएको अथवा बिदादिएको तलब नदिएको खण्डमा जापान सरकारले ८० प्रतिशत तलब दिने नयाँ प्रणाली लागू गरेको थियो यही प्रणाली अन्तर्गत यही तारिक जापान सरकारले पार्ट टाइम कामबाट तलब नपाएका बिदेशी बिधार्थीहरुलाई पनि समाबेश गर्ने योजना बनाएको

स्वास्थ्य, श्रम कल्याण मन्त्रालयले कोरोना भाइरसका कारणले कम्पनी बन्द भएर कम्पनीबाट बिदाको भत्ता नपाएका कर्मचारीहरुलाईबढिमा मासिक लाख ३० हजार येनसम्म सहायता उपलब्ध गराउने दिने निर्णय समेत गरेको मन्त्रालयले यो योजनालाई संसदमापेश गर्ने भएको

साना तथा मझौला कम्पनीका कर्मचारीहरु पार्ट टाइम काम गरिरहेका ब्यक्तिहरु जसले रोजगार बीमा शुल्क तिरेको थिएनन्उनीहरुलाई समेत मन्त्रालयलस् मासिक ८० प्रतिशत दिने प्रस्ताव गरेको पहिले तयार पारिएको योजनामा विदेशी बिधार्थीहरुलाईभने समाबेश गरिएको थिएन तर अहिले भने विदेशी विद्यार्थीहरुलाई समेत समेट्ने योजना भएकाले धेरै विदेशी विद्यार्थीहरु समेतलाभान्वित हुने अपेक्षा गरिएको संसदबाट प्रस्ताव पारित भएमा यो योजना कार्यान्वयनमा आउनेछ

यो लाभ लिनको लागि आवेदन प्रकृया सार्वजनिक नभइसकेको भएपनि जापानी संचारमाध्यमहरुमा प्रकाशित समाचारअनुसार प्रकृयासहज पारिने योग्य व्यक्तिले एक हप्ताभित्र लाभ रकम पाउनसक्ने बताइएको

Nepal in japan

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal