eNepal

इंग्ल्यान्डसँगको सिरिजको लागि वेस्टइन्डिजको टोली घोषणा:-

एजेन्सीवेस्टइन्डिज क्रिकेट बोर्डले अर्को महिना इंग्ल्यान्डसँग खेल्ने तीन टेष्ट सिरिजको लागि आफ्नो १४ सदस्य टोली घोषणा गरेको बुधबार जेसन होल्डरको कप्तानीमा नयाँ अनुहार समेट्दै वेस्ट इन्डिजले टोली घोषणा गरेको हो त्यस्तै सिरिजका लागि ११रिजर्भ खेलाडी पनि घोषणा गरेको

मध्यक्रमका ३१ वर्षिय नक्रमाह बोनर पहिलो पटक टेष्ट टोलीमा परेका छन् बोनरले वेस्टइन्डिजको टि२० आई टोलीमा भने सन् २०११मा इंग्ल्यान्डविरुद्ध डेब्यु गरेका थिए २०१२ मा अष्ट्रेलियासँग खेले यता वेस्ट इन्डिजको टोली बाहिर रहँदै आएका थिए जमैकाबाटघरेलु क्रिकेट खेल्ने बोनरले पछिल्लो समय निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् उनले २०२० मा वेस्टइन्डिज च्याम्पियनसिपमा खेलमा सय २३ रन जोडेका थिए

२२ वर्षिय तीब्र गतिका बलर चेमार होल्डर पहिलो पटक टोलीमा परेका हुन् होल्डरले घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दैआएका छन् उनले १९ प्रथम श्रेणीमा ७६ विकेट लिएका छन् ड्यारेन ब्राभो, शिम्रन हेटमायर किमो पल भने बाहिरएका छन् वेस्टइन्डिजको टोली जुन मा इंग्ल्यान्डको म्यानचेस्टर आइपुग्ने बताईएको त्यसपछि टोली ओल्ड ट्राफर्ड मैदानमा तीन हप्ताक्वारेन्टिनमा बस्नेछ तीन टेष्ट सिरिजको खेल तालिका स्थानबारे इंग्ल्यान्ड क्रिकेट बोर्डले सरकारसँग प्रस्ताव गरिसकेको

सिरिज आधिकारिक रुपमा इंग्ल्यान्ड सरकारबाट स्वीकृती हुन बाँकी रहेको सबै खेल बन्द रंगशालामा हुने छन् इंग्ल्यान्ड वेस्टइन्डिजबीचको खेलसँगै मार्च १७ पछि पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल हुने विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) कारण मार्च १७ पछि अन्तर्राष्ट्रिय क्रिकेट जगत ठप्प पछिल्लो समय टोलीहरु प्रशिक्षणमा फर्किन थालेका छन् वेस्ट इन्डिज, श्रीलंका, इंग्ल्यान्ड लगायतका देशले प्रशिक्षण सुरु गरेका छन्

प्रस्तावित खेल तालिका :

पहिलो टेष्ट: जुलाई १२, साउथह्याम्पटन

दोस्रो टेष्ट : जुलाई १६२०, म्यानचेस्टर

तेस्रो टेष्ट : जुलाई २४२८, म्यानचेस्टर

इंग्ल्यान्ड भ्रमणको लागि वेस्ट इन्डिजको टोली :

जेसन होल्डर (कप्तान), जेर्मेन ब्ल्याकवुड, नक्रमाह बोनर, क्रेग ब्रेथवेट, शम्राह ब्रूक्स, जोन क्याम्पबेल, रोस्टन चेश, रहकीम कर्नवाल, शेनडोरविच, चेमार होल्डर, शाई होप (विकेटकिपर), अल्जारी जोशेफ, केमार रोच रेमोन रिफर

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal