eNepal

हिलेः बिकासोन्मुख पर्यटकिय स्थल(फोटो सहित)

नेपालको पुर्बमा पर्ने हिले धनकुटा जिल्लामा अवस्थित एक मुख्य पर्यटकिय स्थल हो। कोशी अन्चलको धनकुटा जिल्लाबाट करिब १३ किमीको दुरीमा अवस्थीत हिलेलाई नेपालको दार्जिलीङ भनेर पनि चिन्ने गरिन्छ।

image

हिले बजार समुन्द्रिक सतहबाट करीब १,९५० मीटर उचाईमा अवस्थित धनकुटा नगरपालिका वडा नं. १ मा अवस्थीत छ। कोशी राजमार्गले छोएको हिले बजारबाट पुर्वका जिल्लाहरु तेह्रथुम, भोजपुर, सङ्खुवासभा जाने सडक पनि यहाँबाटै छुट्टिएको छ। धनकुटा जिल्लाको रमणीय बजार हिले एउटा व्यापारीक केन्द्र पनि हो। मिस्रीत जात जाती बसोबास गर्ने हिले बजार शिक्षा, अर्थ, स्वास्थ्य सबै कुराले सुविधा सम्पन्न एक उदाउँदै गरेको पर्यटकिय स्थल हो।

image

यहाँ पर्यटकहरूकालागि सुविधाजनक होटल, लजहरू उपलव्ध छन्। वर्षैभरि चिसो हावापानी रहने हिलेमा पनि चिसो वातावरणमा रमाउन चाहने मानिसहरू वर्षै भरी आइरहन्छन्। पारखिहरूका लागि हिलेको “तोङवा” र सुकुटी प्रशिद्ध छ। यहाँ आक्रषक वौद्ध गुम्बा पनि छ। तेह्रथुम जिल्लाको बसन्तपुर यहाँबाट नजीकै पर्छ भने उत्तरपानी र पाख्रिबास झनै नजीकै पर्छन।

image

image

image

image

image

image

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

दिदीबहिनीको साथमा मदर्श डे रिट्रिट र सम्झनाका लहरहरू

enepal

मेल्बोर्नका ज्ञानोनले खिचेका नेपालका सुन्दर ठाउँका तस्वीरहरु

enepal

यसरी चल्छ पर्यटकको उद्धारका नाममा ठगी धन्दा

enepal

नेपालमा घुमफिरका लागि उत्कृष्ट गन्तव्यहरु

enepal

अस्ट्रेलीयामा केटाले कोठा पाउनु काठमाण्डौमा झापाली र स्याङ्जालीले पाउन भन्दा गार्हो

enepal