जेठ २१ बिरगंज -आज बिरगंज उधोगी तथा ब्यबसाही ले सरकारले कर तिर्न जेठ २५ सम्म अनिवार्य ताकेता गरेपछि कपडा खोलेर बिरोध पर्दशन गरेका छन ।
सत्तारूढ पार्टी नेकपा कै बिरगंज महानगरपालिका का अध्यक्ष रहबर अन्सारी पनि त्यो आन्दोलन मा सहभागी भएका थिए ।
आन्दोलनमा अहिले अबस्थामा कुनै हालतमा कर तिर्न नसक्ने भन्दै राहतको प्याकेज दिने बेलामा जबर्जस्ती सरकारले कर तिर्न को लागि समय अबधि तोकि बाध्य पारेकोमा बिरोध स्वरुप आन्दोलन उत्रिएको जानकारी गराए ।बिरोध सभामा उधोगी ब्यबसायी को बाल्लो उपस्थिति थियोे ।
रहबर अन्सारी यस्ता ब्यक्ति हुन जस्ले आफ्नो निजि अस्पताल कोरोना महामारी को लागि जुध्न अस्पताल सरकारलाई हस्तान्तरण गरेका थिए ।
परेको खन्डमा हामी सरकारलाई सहयोग गर्न तयार छौ तर यो अबस्थामा कर तिर्न सक्दैनौं ,सरकारले बेलैमा सोचोस भन्दै आन्दोलनमा आएको जानकारी गराएका थिए ।
देशभर बिरोध भएपछि आज सरकारले ले कर तिर्न को समयअबधि बढाएर असार ५ गते सम्म पुर्याएको छ ।


