राजधानी टोक्योमा कोरोन संक्रमितको संख्यामा केहि सुधार:- by Ujjwal KhanalJune 3, 2020349टोक्योजापानको राजधानी टोक्योमा आज ३:३० बजे सम्मको रिपोर्ट लाई हेर्दा कोरोन संक्रमितको संख्या १२ जना भेटिएको छ ।यो संख्या हिजो को भन्दा धेरै नै कम हो । २ दिन यता संक्रमित बढ्दै गर्दा आज एका एक घट्दै जाॅंद सकारत्मक सन्देश दिएको ठहरिन्छ।।