eNepal

सात जूनमा नेपाली साहित्यिक मन्च फ्रान्सले बन्दाबन्दी कवि सम्मेलन आयोजना गर्दै

आउने आईतबार यानिकी जून महिनाको सात तारिखका दिन नेपाली साहित्यिक मन्च फ्रान्सले बन्दाबन्दी कवि सम्मेलनको आयोजना गर्ने भएको छ । कवि सम्मेलन फ्रान्सको समय अनुसार दिनको ठीक तीन बजे शुरु हुनेछ । नेपाल प्लस र पेरिस नेपाल डट कम बाट यो कार्यक्रमको प्रत्यक्ष प्रसारण हुनेछ । कार्यक्रममा भाग लिन ईच्छुक साहित्यिक अनुरागीहरुले कृपया साहित्यिक मन्चको मेसेन्जरमा आउने शनिवार सम्म आफ्नो उपस्थितिको खबर पठाउनुहुन अनुरोध छ । 

कवि सम्मेलनको बिषय केरोनाका कारण सृजित बन्दाबन्दी र त्यसले प्रभाव पारेका जुन सुकै बिषयहरु संग सम्बन्धित हुनेछ । कवि सम्मेलनमा गीत, कविता र गजललाई प्रार्थमिकता दिईनेछ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal