eNepal

बार्सिलोना–मार्टिनेजबीच ‘डिल’ सहमती यस्तो छ:-

एजेन्सी, जेठ २१

स्पेनिस क्लब बार्सिलोनाले आगामी समर सिजनमा इटालियन क्लब इन्टर मिलानका युवा फरवार्ड लौटारो मार्टिनेज भित्र्याउने करिबकरिब पक्का भएको रिपोर्ट बाहिरिएको अर्जेन्टिना स्पेनका मिडियाले यसबारे खबर प्रकाशित गरेका छन् अर्जेन्टिनाकोटिवाईस्पोर्ट्स स्पेनकोस्पोर्ट्सपत्रिकाले मार्टिनेजसँग बार्सिलोनाले व्यक्तिगत रूपमा सहमति जुटाएको खबर

बार्सिलोनाका अधिकारीले क्लब मिलानलाई तिर्नुपर्नेसरुवा फिबाहेक खेलाडीलाई दिइने सेवासुविधा, भत्ता अन्य प्राविधिकविषयमा सहमति जुटाएको रिपोर्ट स्पोर्ट्सको नयाँ अंकमा फ्रन्ट पेजमैलौटारोबार्सिलोना ओकेशीर्षकमा एक रिपोर्ट प्रकाशितगरेको , जसमा बार्सिलोना सरुवाका लागि अर्जेन्टिनी फरवार्ड सहमत भएको उल्लेख

बार्सिलोनासँग आन्तरिक छलफलक्रममा मार्टिनेज तलबसुविधादेखि लिएर सम्झौता अवधिमा सहमत भएका हुन् रिपोर्टअनुसारसमरमा बार्सिलोनामा अनुबन्ध भएपछि मार्टिनेजले वार्षिक १२ मिलियन युरो तलब पाउनेछन् यसबाहेक बोनस रकममा पनि सहमतिजुटेको , बार्सिलोनासँग उनले सुरुआतमा सिजनका लागि सम्झौता गर्नेछन्

मिलानमा मार्टिनेजको रिलिज क्लज १११ मिलियन युरो रहेको बार्सिलोनाले २२ वर्षका यी खेलाडी भित्र्याउन कम्तीमा सो रिलिजक्लज बराबरको मूल्य तिर्नुपर्छ तर, मिलानले यसअघि पटकपटक मार्टिनेज नेबेच्ने बताउँदै आएको

बार्सिलोना आफ्नो आक्रमण लाइनमा उरुग्वेन फरवार्ड लुइस स्वारेजको विकल्पमा दीर्घकालीन रूपमा मार्टिनेज भित्र्याउन चाहन्छ उनीयुवा खेलाडी हुनुका साथै अर्जेन्टिनाकै भएकाले कप्तान लिओनल मेस्सीसँग उनको सेट जम्ने बार्सिलोनाको बुझाइ अर्जेन्टिनाबाटमेस्सी मार्टिनेज सँगै खेल्छन् मार्टिनेज मिलानका लागि प्रमुख गोलकर्ता खेलाडी हुन्

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal