eNepal

प्रिमियर लिग १७ जुन बाट सुचारु हुदै:-

एजेन्सीप्रिमियर लिग आयोजकले कोरोना महामारीपछि १७ जुनदेखि पुनः शुरु हुन लागेको इंग्लिस प्रिमियर लिगको खेलअघिक्लबलाई एक अर्कासँग मैत्रीपुर्ण खेल खेल्न अनुमति दिएको  

बेलायती पत्रिका टेलिग्राफका अनुसार मैत्रीपुर्ण खेलका कडा निर्देशन नियमको पालना गर्नुपर्ने हुन्छ जहाँ अफिसियल रेफ्री हुनेछैन क्लबका कोचिङ स्टाफले रेफ्रीको भुमिका निभाउनु पर्ने तथा खेल ९० मिनेट भन्दा बढी हुनेछैन खेलाडीहरु आफ्नै कारमा खेल स्थलसम्मपुग्नुपर्नेछ

मैत्रीपुर्ण खेल क्लबको स्टेडियम वा प्रशिक्षण स्थलमा हुनेछ जहाँ जोखिमलाई पुर्ण रुपमा पालना गरिनेछ खेलाडीहरुको अनिवार्यकोरोना परिक्षण गरिएको रिपोर्ट हुनुपर्नेछ मैत्रीपुर्ण खेल क्लबको प्रदर्शन कमी कमजोरी सुधारको लागि मौका हुन सक्नेछ मार्चपहिलो सातायता, क्लबहरुले प्रशिक्षण खेल्ने मौका पाएको छैन

प्रिमियर लिग पुन सुचारु हुने अवस्था बनेपछि क्लबहरुले झन्डै एक महिनाअघि देखि प्रशिक्षण थालेका छन् यसै सातोदेखि क्लबहरुलेकन्ट्याक्ट प्रशिक्षण थालेका छन्   म्यानचेस्टर सिटीले १७ जुनमा आर्सनलसँग खेल्नेछ सोही दिन सेफिल्ड युनाइटेड एस्टनभिल्लाबीच खेल हुनेछ २० जुनबाट ३०औं चरणका खेलहरु हुनेछन् २५ जुलाईमा यो सिजन सकिनेछ

मर्सिसाइड क्लब लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधि नजिक लिभरपुललाई च्याम्पियन बन्न केवल दुई जितको खाँचो लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको लिभरपुलको २९ खेलबाट ८२ अंक सिटीको २८खेलबाट ५७ अंक बर्नमाउथ, एस्टन भिल्ला नर्विच सिटी रेलिगेसन जोनमा

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal