eNepal

अष्ट्रेलिया चीन विवाद : अष्ट्रेलियाभन्दा चीन कति शक्तिशाली छ ?

सिड्नी अमेरिकाको साथ दिएको भन्दै पछिल्लो समय चीन अष्ट्रेलियासँग अति रुष्ट रहेको चीन अष्ट्रेलियाबीच व्यापारिकसम्बन्धमा पनि टकरावको स्थिति सिर्जना भएको एक महिना अगाडि अष्ट्रेलियाले अमेरिकाको समर्थन जनाउँदै चीनमा कोरोनाभाइरसबारे अनुसन्धान गरिनुपर्ने मागप्रति सहमति जनाएको थियो

त्यसपछि लगातार अष्ट्रेलिया चीनको सम्बन्धमा दरार पैदा भएका छन् अष्ट्रेलियाबाट आउने ठुलो संख्याका चीनमा आउने विभिन्नसामाग्रीलाई लिएर पछिल्लो समय दुई देशबीच गर्मागर्मीको अवस्था रहेको

मिडिया रिपोर्टका अनुसार अष्ट्रेलियाका सामाग्रीमा चीनले ८० प्रतिशतसम्म कर लगाएको त्यस्तै अष्ट्रेलियाबाट आउने विफमा समेतचीनले स्वास्थ्य समस्या देखाउँदै रोक लगाएको

पछिल्लो समय यी दुई देशबीच को कति शक्तिशाली भन्ने पनि चर्चा चलेको अष्ट्रेलियाभन्दा चीन अधिक शक्तिशाली देश हो विश्वकै शक्तिशाली देशको रुपमा परिचीत चीन अष्ट्रेलियाबीचको सैन्य क्षमता कति ?

चीनको मिलिटरी बजेटमात्रै २८८ बिलियन डलर रहेको तर, अष्ट्रेलियाको मिलिटरी बजेट जम्मा २५ बिलियन रहेको सैन्यबलका लागि ३८ करोड ५८ लाख जनसंख्या चीनमा तयार रहेका छन् भने अष्ट्रेलियामा ५३ लाख १६ हजारभन्दा बढी रहेका छन्

चीनसँग हजार ७७६० मिलिटरी ट्यांक रहेका छन् तर, अष्ट्रेलियासँग जम्मा ५९ वटा ट्यांक रहेका छन् त्यस्तै चीनसँग लडाकुसवारीसाधन हजारको हाराहारीमा रहेका छन् अष्ट्रेलियासँग २५८० वटा रहेका छन्

चीनसँग कुल आर्टिलरी ९७२६ रहेका छन् अष्ट्रेलियासँग जम्मा २३५ वटा रहेका छन् चीनसँग स्वचालित आर्टिलरी १७१० वटा रहेकाछन् अष्ट्रेलियासँग एउटा पनि रहेको छैन त्यस्तै चीनसँग रकेट आर्टिलरी १७७० वटा रहेका छन् भने अष्ट्रेलियासँग एउटा पनि रहेकोछैन

चीनसँग कुल ४१८२ वटा एयरक्राप्ट रहेका छन् अष्ट्रेलियासँग ४५० वटा रहेका छन् त्यस्तै चीनसँग फाइटर इयरक्राप्ट ११५० वटारहेका छन् चीनसँग मल्टीरोल एयर क्राप्ट ६२९ वटा रहेका छन् भने अष्ट्रेलियासँग ९७ वटा रहेका छन्

त्यस्तै चीनसँग ११७० वटा सैन्य हेलिकप्टर रहेका छन् अष्ट्रेलियासँग जम्मा १८७ वटा रहेका छन् चीनसँग कुल नाभल ७८० वटा रहेकाछन् अष्ट्रेलियासँग ४९ वटा रहेका छन्

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal