eNepal

कोरोना लाई जित्दै सिंगापुरले आज बाट लकडाउन खुल्यो

 २० जेठ सिंगापुरमा आजबाट लकडाउन खुलेको कोरोना भाइरसले २४ जनाको ज्यान लिएको मुलुक सिंगापुरमात्यहाँको सरकारले लकडाउन खोल्ने निर्णय गरेको हो

यो सँगै आजबाट विद्यार्थीहरु स्कुल जान पाउनेछन् त्यसैगरी उद्योग तथा निर्माण क्षेत्रलाई पनि केही सर्त राखेर खुला गर्न अनुमतिदिइएको बीबीसीले जनाएको

कोरोना भाइरस महामारीको प्रारम्भिक चरणमा त्यहाँको सरकार महामारी रोक्न सफल भएको थियो तर अप्रीलमा पुन: कोरोनालेमहामारीको रुप लिएपछि सरकारले लकडाउनमा कडाइ गरेको थियो

हालसम्म सिगापुरमा ३५ हजार २९२ कोरोना संक्रमित फेला परेका छन् जसमा २२ हजार सय ६६ निको भएर घर फर्किसकेका छन्

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal