eNepal

ईटालियन क्लब सिरि ’ ए’ केहि दिन पछि सुचारु खेल तालिका सार्वजनिक:-

एजेन्सीकोरोना महामारीको त्रासपछि इटालियन सिरीको स्थगित खेलहरु आगमी जुन २० देखि पुनः सुचारु हुदैछ इटालियनफुटबल फेडेरेसन (एफआइजीसी) ले सोमबार स्थगित सिरी २० जुनदेखि अगस्ट सम्म सकाउने खेल तालिका बनाएको  

नयाँ तालिका अनुसार सातामा सिरी क्लबले एक सातामा दुई खेल खेल्नुपर्ने भएको कोरोनाको कारण सिरी गएको मार्च देखि स्थगित हुदा अझै १२ चरणको खेल खेल्न बाँकी

खेलहरु शनिबारसोमबार मंगलबारबिहीबार हुने खेल स्थानिय समयअनुसार ६ः३० ८ः४५ बजे तथा केही खेल छिट्टै ४ः१५बजे हुनेछ पहिलो दिन २५औं चरणका बाँकी रहेका चार मध्ये दुई खेल हुनेछ टोरिनो पर्माबीचको खेल बाट स्थगित सिरी पुनःसुचारु हुनेछ

सोही दिन हेला भेरोना काग्लिएरीबीच खेल हुनेछ अर्काे दिन एटलान्टा ससुलो तथा एन्टर मिलान साम्पडोरियाबीच खेल हुनेछ २२ जुनदेखि सिरी को २६औं चरणको खेल हुरु हुनेछ

सिरी को शीर्षस्थानमा रहेको युभेन्टस बोलोग्नाको भ्रमणमा निस्कनेछ दोस्रो स्थानमा रहेको लाजियोले अर्काे दिन एटलान्टा भ्रमणगर्नेछ उपाधिको छिनोफानो हुने खेलको रुपमा हेरिएको युभेन्टस लाजियोबीचको खेल २० जुलाईमा युभेन्टसको मैदानमा हुनेछ

युभेन्टस लगातार नवौं सिजन सिरी च्याम्पियन बन्ने दाँउमा हुनेछ युभेन्टसको २६ खेलबाट ६३ अंक समान खेलबाटै लाजियोको६२ अंक इन्टर मिलान (५४), एटलान्टा (४८) अंक रहँदा लिस, एसपाल ब्रेसिया रेलिगेसन जोनमा रहेको

सिरी सुरु हुनुअघि कोपा इटालियाको सेमिफाइनलको दोस्रो लेग फाइनल खेल हुने तय सेमिफाइनल १३ जुनमा तथा फाइनल१७ जुनको लागि तय गरिएको सेमिफाइनलको पहिलो लेगमा युभेन्टस एसी मिलानले गोलको बराबरी खेल्दा नेपोलीले इन्टरमिलानलाई ले पछि पारेको

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal