देबान्द्र लामा,
आज राति सम्पन्न खेलमा लिग लिडर बार्यनमुनी ले आफ्नो घरेलु मैदानमा डुसेल्डोर्फ लाई नमाजाले ० को बिरुद्द ५ गोलले हराएको छ ।
यो सिजनकै एक दाबेदार टिम मानिएका क्लब बार्यनमुनी ले केहि दिन देखि हार भने ब्याहोरेको छैन ..अहिले सम्माको नतिजालाई हेर्ने हो भेने लिडर बार्यन २९ खेल खेलि ६७ अंक बटुली लिगको शिर्ष स्थानमा छ ।
दोस्रो स्थानमा भने १ खेल कम खेलेको डर्टमुण्ड २८ खेल खेलि५७ अंक रहेको छ ..राति सम्पन्न खेलमा गोल गर्ने हरु लेवन्डोस्कि,मोर्गेन्सेन,डाभिएस्,पाभस् ले क्रमश २,१,१,१ गोल गरेको छन् .

