eNepal

कुखुरा बाट नयाॅं भाइरस फैलिदै आध विश्व खतरामा पर्ने संकेत-

काठमाडौं। अमेरिकाका चर्चित वैज्ञानिकले निकै डरलाग्दो चेतावनी दिएका छन् वैज्ञानिक माइकल ग्रेगरले विश्वलाई चेतावनी दिँदैभनेका छन् कि कुखुरा फार्मबाट यस्तो भाइरस निस्किन सक्छन् जसबाट कोरोनाभाइरसबाट भन्दा ठूलो महामारी उत्पन्न हुन सक्छ

मानिसहरुलाई केवल शाकाहारी खाना खान सल्लाह दिने वैज्ञानिक मायकल ग्रेगरले आफ्नो नयाँ किताबमहामारीको क्रममा कसरीबच्ने’ (हाउ टु सर्भाइभ प्यान्डेमिक)मा भनेका छन् कि ठूलो मात्रामा कुखुरापालन बढ्दै जाँदा खतरा बढेको ग्रेगरका अनुसार कुखुराफार्मबाट निस्किने भाइरस यतिसम्म खतरनाक हुनेछ कि आधा विश्व खतरामा पर्नेछ

यद्यपि माइकल ग्रेगरको भविष्यवाणीसँग सम्बन्धित कुनै प्रमाण सार्वजनिक गरिएका छैनन् अन्य कुनै वैज्ञानिकले पनि उनको दावीकोपुष्टि गरेका छैनन् तर, माइकल ग्रेगरले भनेका छन् कि मानिसको अन्य जीवसँग नजिकको सम्बन्धले नै उसका लागि खतरा उत्पन्नगरिरहेको अहिलेसम्मको जानकारीका आधारमा कोरोनाभाइरस पनि चमेराबाट मानिसमा फैलिएको मानिएको चीनकोवुहानस्थित जंगली जनावरको बजारबाट यो फैलिएको विश्वास गरिएको

डेलीमेलको रिपोर्ट अनुसार अमेरिकी वैज्ञानिक माइकल ग्रेगरको दावी कि कुखुरा फार्मबाट फैलिने भाइरसबाट उत्पन्न हुने खतराकोरोनाभाइरसभन्दा कैयौं ठूलो हुनेछ यसबाट विश्वको आधा जनसंख्या समाप्त हुन सक्छ यो खतराबारे विश्वका अन्य कुनैवैज्ञानिकले पुष्टि गरेका छैनन् तर कोरोनाभाइरस फैलिएपछि भने जंगली जनावरको बजार बन्द गर्न माग उठिरहेको ग्रेगरले भने अबप्रश्नयदिमहामारी आयो भने, भन्ने नभइ महामारीकहिलेआउँछ भन्ने भएको बताएका छन्

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal