eNepal

धुर्मुस सुन्तली फाउण्डेशनको सहयोग संकलन कार्य स्थगित

धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग संकलन कार्य स्थगित गरेको छ । बस्ती निर्माणका लागि पूर्व निर्धारीत बजेट पुरा भइसकेकाले सहयोग संकलन कार्य स्थगित गरीएको फाउण्डेशनले जनाएको छ । बस्ती निर्माण गर्दै जाँदा कारणवस लागत वृद्धि भएमा फेरी सहयोगका लागि अपील गर्ने फाउण्डेशनको तयारी छ । गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि पूर्व निर्धारीत बजेट ५ करोड रुपैँया संकलन भइसकेको छ।

६५वटा घर र सामुदायीक भवनको निर्माण जसमा बालमैत्री र अपाङ्ग मैत्री अनि ग्रीन सीटी र क्लीन सीटीको अवधारणामा सिन्धुपलान्चोक जिल्लाको मेलम्ची नगरपालीका वडा नः ८को गीरान चौर बासीका लागि एकिकृत नमुना बस्तीको निर्माणकार्य जारी रहको छ। यसको निर्माण कार्य सकेर दशैँको घटस्थापनाको दिन गाउँलेलाई हस्तान्तरण गर्ने धुर्मुस सुन्तली फाउन्डेसनको योजना रहेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal