eNepal

विश्वभरी कोरोन नियन्त्रण तर्फ गए मात्र २०२१ मा ओलम्पिक हुन सक्ने :-आयोजकको भनाई

टोकियो स्थगित भएको ओलम्पिक्स पारालिम्पिक्स आयोजनासम्बन्धी निर्णय आगामी बसन्त भन्दा अगाडि गर्नु नहुने टोकियो गेम्सआयोजक समितिका कार्यकारी समितिका एक सदस्यले बताएका छन्

कोरोना भाइरसको अवस्था निगरानी गरेर यसले प्रतियोगितालाई पार्ने सम्भावित असरको मूल्यांकन गर्नु महत्वपूर्ण भएको आयोजकसमितिका एक उपाध्यक्ष ताशियाकी इन्दोले गत सप्ताहन्तमा बताएका हुन् आगामी मार्च देखि खेलाडीहरुको चयन मुख्य चुनौतीहुनेछ, आयोजक समितिले त्यति बेलाको अवस्थालाई विचार गरेर निर्णय गर्न जरुरी ,’ नीति निर्माता एवम् पूर्व ओलम्पिक मन्त्री समेतरहेका इन्दोले लिबरल डेमोक्रेटिक दलको बैटकमा भने भने

ओलम्पिक्स पारालिम्पक्स यही गर्मीयाममा हुने तय भएको थियो तर महामारीबारे खेलाडी राष्ट्रिय ओलम्पिक समितिले भय व्यक्तगरेपछि भने प्रतियोगिता स्थगित गरियो चयन खेल पनि रद्द गरिएको थियो आगामी गर्मीयाममा कोरोना भाइरसको अवस्था कस्तोहुन्छ भन्ने अस्पष्ट भएको उनले बताए प्रतियोगिताको आयोजना गर्ने कि नगर्ने भन्नेबारे छलफल गर्नु अति चाँडै हुने समेत उनको भनाइ प्रतियोतिाको आयोजनाबारे निर्णय गर्न अक्टोबर महत्वपूर्ण हुने अन्तररराष्ट्रिय ओलम्पिक समिति (आईओसी) को समन्वय समितिकाजोन कोट्सले भनेको भन्दै अष्ट्रेलियाली सञ्चार माध्यमहरुले समाचार छापेका थिए

तर इन्दोले भने आईओसीले प्रतियोगिताको मिति

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal